Comments Add Comment

Advertisment

SKIP THIS

भारतमा २,८९७ नयाँ संक्रमित , ५४ जनाको मृत्यु

२९ वैशाख, काठमाडौं । भारतमा बुधबार कोरोनाका २,८९७ नयाँ संक्रमित भेटिएका छन् जबकी ५४ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक संक्रमण दर ०.६१ प्रतिशत र साप्ताहिक संक्रमण दर ०.७४ प्रतिशत भएको छ ।

पछिल्लो २४ घण्टामा २९०८ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको संख्या ४ करोड २५ लाख पुगेको छ । जबकी मृत्यु हुनेको संख्या ५ लाख २४ हजार नजिकै पुगेको छ । सोमबार २,२८८ नयाँ संक्रमित भेटिएको थियो र १० जनाको मृत्यु भएको थियो । यस्तै, आइतबार २८९३ नयाँ संक्रमित भेटिएका थिए । जबकी शनिबार ३,७६५ नयाँ संक्रमित भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै