Comments Add Comment

Advertisment

SKIP THIS

दोलखामा गोली चल्यो

३० बैशाख , काठमाडौं । दोलखाको बैत्यश्वरमा गोली चलेको छ । स्थानीय तह निर्वाचनका क्रममा दुई पक्षीय झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । यद्यपि कुनै मानवीय क्षति भने भएको छैन ।

दोलखा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले मतदानका क्रममा झडप भएपछि हवाइ फायर गरेको जानकारी दिए ।

झडप नियन्त्रण गर्न दुई पटक हवाइ फायर गरेर अहिले पुनः मतदान सुरु भइसकेको बताए । यस्तै बैत्यश्वरमा थप प्रहरी परिचाल गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

धनगढीमा गोली चल्यो

कपिलवस्तुमा गोली चल्यो

Advertisment

छुटाउनुभयो कि? सबै

जिल्ला अदालत परिसरमा गोली चल्यो

रौतटहमा गोली चल्यो

रौतहटमा गोली चल्यो