क्यालिफोर्नियामा गोली चल्यो, ६ जनाको मृत्यु -
Comments Add Comment

क्यालिफोर्नियामा गोली चल्यो, ६ जनाको मृत्यु

३ माघ , काठमाडौं । क्यालिफोर्नियाको एक घरमा बन्दुकधारीले चलाएको गोली लागेर ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टुलारे काउन्टी शेरिफको कार्यालयका शेरिफ माइक बोउडरेउक्सले उक्त आक्रमण गिरोह र लागूऔषध हिंसासँग जोडिएको हुन सक्ने बताए ।

स्थानीय समयअनुसार सोमबार बिहान ३ः३० बजेतिर दुईजना व्यक्तिले घरमा आक्रमण गरेको र धेरै गोली चलाएको प्रहरीले जनाएको छ । छिमेकीले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी घटनास्थलमा पुग्दा घरभित्र र बाहिर मानिहरुको शव भेटिएको थियो ।

प्रहरीले आक्रमणबारे अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

धनगढीमा गोली चल्यो

कपिलवस्तुमा गोली चल्यो

रौतटहमा गोली चल्यो

Advertisment

छुटाउनुभयो कि? सबै

धनगढीमा गोली चल्यो

कपिलवस्तुमा गोली चल्यो

रौतटहमा गोली चल्यो


This will close in 20 seconds