Comments Add Comment

Advertisment

SKIP THIS

बाराको देवताल गाउँपालिका-७ मा मतदान स्थगित

३० बैशाख , काठमाडौं । बाराको देवताल गाउँपालिका वडा नम्बर ७ मा मतदानका क्रममा झडप भएपछि मतदान स्थगित भएको छ ।

नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका कार्यकर्ताबीच झडप भएको हो । विवाद बढ्दै गएपछि झडप भएको प्रहरीले जनाएको छ । झडपमा दुवैतर्फका केही कार्यकर्ता घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै