Comments Add Comment

Advertisment

SKIP THIS

रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना

३० बैशाख , काठमाडौं । रामेछाप नगरपालिका–१ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी दुर्घटनामा परेको छ ।

ना. ७ ख ३५०४ नम्बरको गाडी ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ ।

बदुर्घटनामा म्यादी प्रहरी टंकप्रसाद गौतम, मनोज सुनुवार र प्रहरी जवान जलन राई घाइते भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै