Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरका मिटरब्याजी पक्राउ

१० असार ,काठमाडौ । प्रहरीले एक मिटरब्याजीलाई ललितपुरबाट पक्राउ गरेको छ ।

ललितपुर–१४ जुपिटरटोल घर भएका ज्ञानेन्द्र महर्जनलाई पक्राउ गरेको हो । उनले ललितपुरकै मनोज महर्जनलाई ३० लाख रुपैयाँ ऋण दिएर एक करोड २६ लाख रुपैयाँ असुलेका थिए । त्यसपछि पनि दुःख दिएपछि पीडित प्रहरीमा पुगेका हुन् ।

महर्जनबाट ७ करोड २९ लाख बराबरको लेनदेनको तमसुक बरामद गरेको छ । जून मिटरब्याजसँग सम्बन्धित भएको प्रहरी दाबी छ । उनीमाथि अपराधिक षडयन्त्र तथा अनुचित लेनदेनको आरोपमा प्रहरीले कारबाही अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment