Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं महानगरमा बालेनको अग्रतापछि मतगणनास्थल बाहिर समर्थकको भीड

३१ बैशाख , काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रारम्भीर मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएपछि मतगणनास्थल राष्ट्रिय सभागृह बाहिर उनका समर्थकको भीड लागेको छ ।

शाहले अग्रता लिएपछि उनका समर्थकहरूले नाराबाजी गर्न थालेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै