Comments Add Comment

काठमाडौँमा २३ हजार ५८४ मतसहित बालेनको अग्रता कायमै

०५ जेठ , काठमाडौं । काठमाडौँ महानगरमा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको २३ हजार ५८४ मत पुर्‍याएका छन् ।

अपराह्न ४ बजेसम्मको मतपरिणाम अनुसार दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १२ हजार ३८० मत पाएका छन्।

त्यस्तै तेस्रो स्थानमा रहेकी गठबन्धनबाट काँग्रेसकी उम्मेदवार सिर्जना सिंहको मत ११ हजार ४९९ रहेको छ । उनले एमाले उम्मेदवार स्थापितसँगको मतान्तर घटाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै