Comments Add Comment

Advertisment

SKIP THIS

तेल खन्याउने क्रममा ट्यांकरमा आगलागी

१३ जेठ , काठमाडौं । रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएको ट्यांकरमा आगलागी भएको छ ।

डिपोमा ट्रयांकरबाट तेल खन्याउने क्रममा अचानक आगलागी भएको प्रहरी नायव निरिक्षक लक्ष्मण डाँगीले जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयल निगमको दमकलले आगलागी नियन्त्रणमा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment