Comments Add Comment

विप्लव समूहको बैठक उदयपुरमा जारी

१५ जेठ , काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा समुहको केन्द्रीय समिति बैठक उदयपुरमा जारी छ। गत १२ गते सुरु भएको बैठक केही दिन लम्बिने बताएको छ।

विप्लव समूह विभाजन भई धर्मेन्द्र बास्तोलाले नेकपा बहुमत गठन गरेपछि पहिलो पटक विप्लव समूहको बैठक बसेको हो।

बैठकमा पार्टीको ९ औ महाधिवेशन फागुन १ गते गर्नेगरी छलफल चलेको एक नेताले बताए। यस्तै बैठकमा स्थानीय तह निर्वाचन समीक्षासहित आगामी कार्यदिशा र कार्ययोजनाका विषयमा छलफल भईरहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment