तार्केश्वर नगरपालिका -८ जर्ङ्खु स्थित बा.२० च ७०९७ नम्बर को बोलेरोले फुट्पाथमा तरकारी बेच्न राखियको किसान हरुको गाडालाइ , तर्कारी किसान लाई र तरकारी किन्न आउने ग्राहक हरुलाइ सिधै ठक्कर दिएकाे छ ।
ठक्कर दिदै गर्दा धर्मस्थली प्रहरी बृतका बरिस्ठ नायब निरीक्षक पदम अवस्थी को र बालाजु बृत चौकिको मातहतमा बुलेरो गाडी नियन्त्रण गरिएको छ भने ७ घाइते बिरामी हरुलाइ उपचार क्रममा ग्रिन सिटि हस्पिटलमा भर्ना गरियको छ । बिरामीहरुकाे समान्य स्थिति रहेकाे जानकारी अाएकाे छ ।
बुलेरो गाडी भने तार्केस्वर नगरपालिका ८ जर्ङ्खुका वडा अध्यक्ष श्याम सापकोटा र वडा सदस्य मोहन खत्री को र प्रहरी नायब निरीक्षक पदम अवस्थी को अनुमतिमा प्रहरी बृत बालाजुमा लगिएको छ ।


