२३ जेठ , काठमाडौं । सरकारले पाँचजना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले डीआईजीहरु उत्तम सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी , मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा गरेको बताइएको छ ।