Comments Add Comment

Advertisment

SKIP THIS

चट्याङ लागेर दुई जनाको मृत्यु

२६ जेठ , काठमाडौं । सप्तरीको बोदे बर्साइन नगरपालिका-३ मधुवनमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज दिउँसो गाईभैंसी चराउन खेतमा गएको बेला बोदे बर्साइन नगरपालिका-३ मधवन बस्ने ५६ वर्षीय रामजी यादव र सोही गाउँ बस्ने ८० वर्षीय सत्यनारायण यादवको मृत्यु भयको हो ।

चट्याङ लागेपछि उनीहरूलाई उपचारको लागि बोदे बर्साइन लाईफ लाइन केयर हस्पिटल प्रा.ली लग्ने क्रममा बाटाेमै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

पोखरीमा डुबेर दुई जनाको मृत्यु

करेन्ट लागेर दुई जनाको मृत्यु, एक घाइते

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु