Comments Add Comment

Advertisment

SKIP THIS

स्लोभेनियासँग नर्वे गोलरहित बराबरीमा रोकियो

२७ जेठ , काठमाडौं । यूएईएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा नर्वे गोलरहित बराबरीमा रोकिएको छ ।

घरेलु मैदान उलेभालमा भएको खेलमा नर्वे १० खेलाडीमा सिमित स्लोभेनियासँग गोलरहित बराबरीमा रोकिँदै अंक बाढ्न बाध्य भयो ।

स्लोभेनियाका मिहा ब्लाजिकले ६३ औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदान छाडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै