Comments Add Comment

Advertisment

SKIP THIS

प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले वृद्धि

२९ भाद्र , काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले बढेको छ। यस वृद्धिसँगै सूचक १९३६.३७ विन्दुमा आएको छ।

३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यो सेसनमा १४ कम्पनीको ५ सय १ कित्ता सेयर कारोबार भएको हो।

कुल १८ वटा कारोबार भएको छ। ११ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै