Comments Add Comment

Advertisment

SKIP THIS

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

२८ जेठ काठमाडौं । लागूऔषध मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका-१२ बस्ने २८ वर्षीय प्रकाश मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङको २०७४ वैशाख २० गतेको फैसलाले लागूऔषध मुद्दामा २ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका मण्डललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा बुझाइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि मोरङ कारागार कार्यालय पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

तीन फरार प्रतिवादी पक्राउ

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ