Comments Add Comment

Advertisment

SKIP THIS

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

२४ असार , काठमाडौँ । लेनदेन मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका-५ बस्ने ५० वर्षीय भरौसी चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङको २०७८ चैत ३ गतेको फैसलाले उक्त मुद्दामा १ महिना कैद र ५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले गाउँघरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत मोरङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment