Comments Add Comment

Advertisment

SKIP THIS

तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

२४ फागुन , काठमाडौं । धनगढी उपमहानगरपालिका-४ बोराडाडी बस्ने शेर सिह ठगुन्नाको किराना पसलमा तास खेलिरहेको अवस्थामा ठगुन्ना सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार २ सय ५० रूपैयाँ र १ थान चेक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै