Comments Add Comment

Advertisment

SKIP THIS

बालेन्द्र शाह र महाप्रबन्धक ब्रिटेन्ट खनालबीच भेटवार्ता

२९ जेठ , काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका महाप्रबन्धक ब्रिटेन्ट खनाल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

महाप्रबन्धक खनाल र मेयर शाहबीच महानगरपालिकामा क्रिकेटको प्रवर्द्धनको विषयमा छलफल भएको क्यानले जनाएको छ । साथै आगामी काठमाडौँ मेयर्स कपको आयोजनको लागि पनि क्यानले प्रस्ताव राखेको छ ।

काठमाडौँका मेयर शाह क्रिकेटलगायत खेलकुदमा रुचि राख्ने व्यक्तित्व पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment