Comments Add Comment

Advertisment

SKIP THIS

बाँकेमा धार्मिक सद्भाव बिगार्ने लागेको भन्दै हिन्दु धार्मिक संगठन द्वारा प्रदर्शन

१ असार , काठमाडौं । केहि दिन अघि भारतीय राजनैतिक पार्टी भारतीय जनता पार्टी कि प्रबक्ता नुपुर शर्माको टि.भी.कार्यक्रमको बहसमा मुस्लिम धार्मिक विपत्तिलाई असर पार्दै बोलिएको र उक्त भिडियो नेपालगन्ज निवासी राजेशकुमार जलान विद्रोहीले सेयर गरेर नेपालगन्ज सद्भाव बिगार्न लागेको भन्दै नेपालगन्ज मुस्लिम सामुदायिकले दुई दिन अघि प्रदर्शनका साथै जिल्ला प्रशासन कार्यलय बाँकेका प्रमुखलाई ज्ञापनपत्र बुझाएको थिए ।

उता आजभने नेपालगन्जका हिन्दु धार्मिक संगठनले राजेशकुमार जलान विद्रोहीलाई आपसी रिसिभिका कारण धर्मिकमा समट्न खोजेको र भारतीय जनता पार्टी कि प्रबक्ता नुपुर शर्माको टि.भी.कार्यक्रममा भएको बहसलाई लिएर स्वदेशमा सद्भाव बिगार्न खोजेको भन्दै नेपालगन्ज हिन्दुवादीहरुले बागेश्वरी पार्कदेखि जिल्ला प्रशासन कार्यलय सम्म नारा लगाउदै ज्ञापनपत्र बुझाएका थिए।

उक्त र्यालीमा हिन्दु विरोधी राष्ट्र विरोधी मुर्दावाद , हिन्दु एकता जिन्दावाद जस्ता नारा लगाईएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै