Comments Add Comment

Advertisment

SKIP THIS

एकैदिन थपिए ६२ जना कोरोना संक्रमित

१५ असार , काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२ जनाको कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय २० जनामा गरिएको नमुना परीक्षणमध्ये ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै सक्रिय संक्रमितको संख्या २ सय ६१ पुगेको छ ।

यो अवधिमा १९ जना संक्रमणमुक्त समेत भएका छन् भने कसैको पनि मृत्यु भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै