Comments Add Comment

Advertisment

SKIP THIS

बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

१७ असार , काठमाडौं । बुलिङटार नगरपालिका-३ तिगुवा बस्ने ३८ वर्षीय देवीराम कुमाललाई बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ६८ वर्षीय पदम बहादुर कुमाललाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । बन्चरो प्रहारबाट गम्भीर घाइते भएका देवीरामलाई उपचारको लागि पोखरातर्फ लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै