Comments Add Comment

Advertisment

SKIP THIS

एमालेद्वारा संसद् बैठक बहिस्कार

२२ असार , काठमाडौँ । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जर्नादन शर्मालाई बोल्न दिइएपछि नेकपा (एमाले)ले संसद् बैठक बहिस्कार गरेको छ ।

आजको बैठकमा अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन गरिएको छ । समिति गठन भएपछि एमालेले अर्थमन्त्रीको हैसियतमा शर्माले बोल्न नपाउने अडान राखेको थियो ।

तर, सभामुखले अर्थमन्त्री शर्मालाई बोल्न अनुमति दिएपछि एमालेले बैठक बहिस्कार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै