Comments Add Comment

Advertisment

SKIP THIS

डलरको भाउ हालसम्मकै उच्च

३१ असार , काठमाडौं । अमेरिकी डलरको भाउ शुक्रबार हालसम्मकै उच्च स्तरमा पुगेको छ ।

लगातार चौथो दिन डलरको भाउ कीर्तिमानी स्तरमा पुगेको हो । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको बिक्री दर १२८.११ रुपैयाँ तोकेको छ । जुन बिहीबारको तुलनामा ३९ पैसाले बढी हो ।

विनिमयदर अनुसार १ युरोको खरिददर १२७.७१ र बिक्री दर १२८.३१ रुपैंया छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै