Comments Add Comment

डिआईजी सुदीप गिरीद्वारा दर्ज्यानी चिन्ह सुशोभन

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकाश बिभाग कर्मचारी प्रशासन शाखाको मिति २०७९।०४।१० गतेको पत्र अनुसार प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा पदोन्नति भएका प्रहरी नायव निरीक्षक नर बहादुर खडकालाई एक कार्यक्रमको आयोजना गरी प्रहरी डिआईजी सुदिप गिरीले दर्ज्यानी चिन्हले सुशोभन गर्नु भएको छ ।       

बढुवा हुनु भएका प्रहरी नायव निरीक्षकलाई बधाई दिँदै डिआईजी गिरिले पदोन्नति सँगै प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ । सुशोभन कार्यक्रममा प्रहरी उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै