Comments Add Comment

Advertisment

SKIP THIS

१७ वर्षीया किशोरी बलात्कृत

१७ साउन , काठमाडौं । मोरङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको अभियोगमा जहदा गाउँपालिका–३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुमनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

१८ वर्षीया किशोरी बलात्कृत

बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत

१६ वर्षीया किशोरी बलात्कृत

Advertisment

छुटाउनुभयो कि? सबै