Comments Add Comment

Advertisment

SKIP THIS

कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत

२ असार , काठमाडौँ । कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका–२ बडरिया बस्ने २२ वर्षीय हरि शंकर चौधरीलाई बुधबार पक्राउ गरेको छ ।

चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

१७ वर्षीया किशोरी बलात्कृत

१८ वर्षीया किशोरी बलात्कृत

बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत

Advertisment

छुटाउनुभयो कि? सबै

१७ वर्षीया किशोरी बलात्कृत

१६ वर्षीया किशोरी बलात्कृत

१८ वर्षीया किशोरी बलात्कृत