Comments Add Comment

कैलालीमा १५ वर्षीया किशोरी बलात्कृत

२२ वैशाख, काठमाडौ । कैलालीमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले टिकापुर नगरपालिका–१ नयाँ बस्ती बस्ने ३० वर्षीय दिपेन्द्र साउदलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

साउदले ती किशोरीलाई गत सोमबार बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

१७ वर्षीया किशोरी बलात्कृत

१८ वर्षीया किशोरी बलात्कृत

बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत

Advertisment

छुटाउनुभयो कि? सबै

१६ वर्षीया किशोरी बलात्कृत

१७ वर्षीया किशोरी बलात्कृत

१८ वर्षीया किशोरी बलात्कृत