२० साउन , काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले कर्मचारी माग गरेको छ । एक सूचना प्रकाशित गर्दै कम्पनीले विभिन्न आठ पद कर्मचारी माग गरेको हो ।
यसअन्तर्गत सफ्टवेयर डेभलपमेन्टतर्फ पाँच जना, कानून अधिकृत एक जना, डिजाइनतर्फ एक र आईटी सेवातर्फ एक जनाका लागि कम्पनीले आवेदन माग गरेको छ ।
माग भएका पदहरू
डट नेट डेभलपर
जुनियर अफिसर, टेकओपीएस
फ्रन्ट इन्ड रियाक्ट डेभलपर
पाइथन डेभलपर
फ्लटर डेभलपर
फुल स्ट्याक डेभलपर
लिगल अफिसर
जुनियर ग्राफिक डिजाइनर
आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।







