Comments Add Comment

Advertisment

SKIP THIS

‘प्रेम गीत–३’ हिन्दी भर्सनको पोस्टर सार्वजनिक

२२ साउन , काठमाडौं । चलचित्र ‘प्रेम गीत–३’को हिन्दी भर्सनको पोस्टर सार्वजनिक भएको छ ।

मुख्य पात्र प्रदीप खड्कालाई केन्द्रमा राखेर चलचित्रका तीनवटा पोस्टर निर्माण पक्षले सार्वजनिक गरेको हो । पोस्टर सर्वजनिक सँगै निर्माण पक्षले भारतमा चलचित्रको रिलिज डेट पनि सार्वजनिक गरेको छ ।

निर्माता सन्तोष सेनका अनुसार सेप्टेम्बर २३ मा चलचित्र रिलिज हुनेछ । सेप्टेम्बर १ मा चलचित्रको ट्रेलर सार्वजनिक गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment