Comments Add Comment

Advertisment

SKIP THIS

गायक बेदु सारु मगरको गीत ‘तिमी निष्ठुरी हौ’ सार्वजनिक

२६ आषाढ ,काठमाडौ । गायक बेदु सारु मगरको नयाँ गीत ‘तिमी निष्ठुरी हौ’ सार्वजनिक भएको छ ।

गायक मगरको सेन्टिमेन्टल भर्सनको यस गीतमा प्रेम र वियोगको वेदना प्रस्तुत गरिएको छ।

यस गीतलाई गायक मगर र दिनेश सुवेदीले सयुक्त रुपमा लेखेका हुन् । गीतमा गायक मगरको आफ्नै संगीत रहेको छ ।

गीतलाई दिक्षित पौडेलले संगीत संयोजन गरेका हुन् । प्रेम जोडीबीचको बिछोडको कथा समेटिएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र रोशनी कार्की फिचर्ड छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment