२३ साउन , काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर २९ मा आजदेखि १२ देखि १८ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिइँदै छ ।