Comments Add Comment

Advertisment

SKIP THIS

धरानबाट रेड पाण्डाको छालासहित ३ जना पक्राउ

२८ साउन काठमाडौ ।  धरान उपमहानगरपालिका-१५ श्यामचोकबाट १ थान रेड पाण्डाको छाला सहित सोहि ठाउँ डेरा गरी बस्ने मोरङ केराबारी गाउँपालिका-६ का २२ वर्षीय रोजिस राई लगायत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रोजिसको कोठामा रेड पाण्डाको छाला रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त रेडपाण्डाको छाला फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment