Comments Add Comment

Advertisment

SKIP THIS

बलिउड अभिनेता अमिताभ बच्चनलाई पुनः कोरोना संक्रमण

८ भदौ , काठमाडौँ । बलिउड अभिनेता अमिताभ बच्चनलाई फेरी कोरोना संक्रमण पुष्टि भएको छ ।

अभिनेता बच्चनले सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको हो । उनले आफूसँग निकट रहेका र सम्पर्कमा रहेका सबैलाई कोरोना परीक्षण गराउन अपीलसमेत गरेका छन्।

यसअघि सन् २०२० को जुलाईमा बच्चन परिवारलाई नै कोरोना संक्रमण भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै