Comments Add Comment

Advertisment

SKIP THIS

अभिनेता पल शाहको मुद्धाको पेशी आज

१४ भदौ , काठमाडौ । तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहको मुद्धाको पेशी आज तोकिएको छ ।

मंगलबार तनहुँ अदालतमा पेशी रहेको र नवलपुर अदालतले २१ भदौंका लागि पेशी तोकेको शाहका कानुन व्यावसायी अधिबक्ता कमला मोहन वाग्लेले बताइन् ।

नावालिग बलात्कारको आरोपमा पक्राउ परेका शाह गत ३० चैत देखी तनहुँ जिल्ला कारागारमा थुनामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment