Comments Add Comment

Advertisment

SKIP THIS

५५ जना सवार डुंगा गंगा नदीमा डुब्यो, १० बेपत्ता

२० भदौ , काठमाडौं । भारतको बिहारस्थित पटनामा गंगा नदीमा एउटा डुंगा डुबेको छ ।

डुंगामा ५५ जना सवार थिए । जसमध्ये १० जनाभन्दा बढी हराइरहेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । दुर्घटना शाहपुरको शेरपुर घाटमा भएको हो ।

शाहपुर प्रहरीले गंगा नदीमा सर्च र रेस्क्यु अपरेशन सुरु गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment