Comments Add Comment

Advertisment

SKIP THIS

‘कस्तो खेल’ भिडियो सार्वजनिक

२० भदौ , काठमाडौं । बाबुद्वारा बलात्कृत छोरीको कथामा आधारित गीत ‘कस्तो खेल’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गायक प्रकाश तिमिल्सिनाको स्वर, दीपक बिडारीको शब्द तथा संगीत र ब्रिजेश श्रेष्ठको एरेन्ज छ ।

गीतमा साक्षी लम्साल, राज दीप, सेजल काफियाको अभिनय छ भने मोहन अधिकारीको विशेष भूमिका छन् । भिडियोमा विक्रम तामाङको प्रोडक्स्न, विशाल थापाको सहायक छायांकन, फराज अर्पणको सम्पादन र छायांकन तथा समन अधिकारीको निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै