Comments Add Comment

Advertisment

SKIP THIS

माओवादी केन्द्रले टुंग्यायो समानुपातिक उम्मेदवार

३ आश्विन , काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले समानुपातिक प्रणालीतर्फका उम्मेदवार टुंगो लगाएको छ ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक उम्मेदवारको बन्दसूची तयार भइसकेको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार त्यसमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गर्न मात्रै बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै