७ असोज , काठमाडौँ । सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बंशीराज दाहाल सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।
बिहिबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजी दाहाललाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो ।



