Comments Add Comment

Advertisment

SKIP THIS

परमिता राणा र सिद्धार्थ मलहोत्राबीच भेटघाट

९ असोज , काठमाडौँ । अभिनेत्री परमिता राणा र बलिउड अभिनेता सिद्धार्थ मलहोत्राबीच यसैसाता क्यान्डिड भेटघाट भएको छ ।

भेटपछि परमिताले सिद्धार्थसँगको स्माइली सेल्फी पोस्ट गरेकी छन् । यो क्यान्डिड भेटमा परमिता र सिद्धार्थबीच अनौपचारिक गफगाफ भएको बताइन्छ ।

बलिउडका केही फेसन एजेन्सीले बोलाएपछि मुम्बई पुगेकी परमिताले यतिबेला पिंकभिल्ला फेसनमार्फत भिडियो कन्टेन्टदेखि सेलेव्रिटी फेसनबारे पनि काम गरिरहेकी छन् ।

मुम्बई जानुअघि परमिताले काम गरेको नेपाली टिभी रियालिटी शो डान्सिङ स्टार्स नेपाल निकै चर्चामा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

तीनजना महासचिवका दाबेदार सँगै

Advertisment

छुटाउनुभयो कि? सबै

तीनजना महासचिवका दाबेदार सँगै