Comments Add Comment

Advertisment

SKIP THIS

गगन थापाले दिए काठमाडौं ४ बाट उम्मेदवारी दर्ता

२३ असोज , काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर थापाले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि थापा निर्वाचीत भएका थिए ।

एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पछि पार्दै थापाले जित हासिल गरेका थिए । यो पटकपनि थापासँग नै भट्टराई चुनावी मैदानमा भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment