Comments Add Comment

Advertisment

SKIP THIS

उदयपुरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

४ कात्तिक , काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका-१५ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज बिहान साढे ९ बजे गिटि लोड गरी उदयपुरको सिद्रे तर्फ जादै गरेको प्रदेश २-०१-००१त १०३३ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका १३ का २२ बर्षिय बिकाश राई घाईते भएकोमा उपचारको लागि जिल्ला अस्पताल उदयपुर लागिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै