Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्री देउवाले आजपनि दुई चुनावी सभालाई सम्बोधन गर्ने

 

१९ कार्तिक , काठमाडौँ । चुनाव प्रचारका लागि गृह जिल्ला डडेल्धुरामा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन ।

उनले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिका भद्रपुर र दिउँसो साढे २ बजे भागेश्वार गाउँपालिका रुपालको चुनावी सभालाई सम्बोधन गर्ने छन ।

सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि माहोल तयार पार्न प्रधानमन्त्री देउवा बिहीबारदेखि डडेल्धुरामा छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै