Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

६ मंसिर , काठमाडौं । नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित खजुरा गाउँपालिका-२ बस्ने २२ वर्षीय सुरज गन्धर्वलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगञ्ज महानगरपालिका-३२ टेढास्थित सडकबाट अवैध लागूऔषध चरेश २ केजी सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ ना.५२ प ६०५७ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले मोटरसाइकल छाडी फरार भएपछि मोटरसाइकल जाँच गर्दा उक्त लागूऔषध फेला पारेको हो । हाल फरार व्यक्तिको खोजी भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

Advertisment

छुटाउनुभयो कि? सबै

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद