Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागुऔषध गाँजा सहित पक्राउ तथा बरामद

१६ साउन , काठमाडौं । मेचिनगर नगरपालिका-१४ दुवागढी बस्ने ५० वर्षीया जेगुन खातुनलाई करिब २ किलो ५ सय ग्राम अवैध लागुऔषध गाँजा सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा घरभित्र लुकाई राखिएको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

बारा, सिम्रौनगढ नगरपालिका-२ स्थित सडकबाट करिब ३५ किलोग्राम अवैध लागुऔषध गाँजा आइतबार साँझ प्रहरीले बरामद गरेको छ । बीआर २२ एएल ५६६७ नम्बरको मोटरसाइकलमा उक्त गाँजा ल्याउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीलाई देख्नासाथ मोटरसाइकलमा सवार अपरिचित व्यक्तिले मोटरसाइकल र गाँजा सोही स्थानमा छोडेर फरार भएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

Advertisment

छुटाउनुभयो कि? सबै

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद