Comments Add Comment

Advertisment

SKIP THIS

बल्खुको तरकारी बजार डुबानमा

१६ साउन , काठमाडौ ।  गएराति परेको वर्षापछि आएको बाढीले बल्खु तरकारी बजार डुबानमा परेको छ । बाढीकै कारण पसल खोल्ने अवस्था नरहेको सञ्चालकहरू बताउँछन् ।

बाढीले कति क्षति गर्‍यो भन्ने विवरण आएको छैन । तर प्रायः तरकारीका स्टल डुबेका तस्बिरहरू सार्वजनिक भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै