Comments Add Comment

Advertisment

SKIP THIS

सुधीर र नग्मा श्रेष्ठको नयाँ गीत ‘कसम हो कसम’ सार्वजनिक

१ साउन , काठमाडौ । गायक नितिन गजुरेलको नयाँ गीत ‘कसम हो कसम’ सार्वजनिक भएको छ ।

गीतमा मुनाल शिशिर कोइरालको शब्द तथा दीपकराज विश्वकर्माको संगीत छ । नितिनलाई स्वरमा गायिका अनु चौधरीले साथ दिएकी छन् । मायाप्रेमका शब्दहरु समेटिएको गीतको भिडियोमा सुधीर श्रेष्ठ र नग्मा श्रेष्ठ फिचर्ड छन् ।

मुनाल शिशिर कोइरालाको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन तथा बिष्णु खड्का सम्पादन छ । हरिदेवी कोइरालाको प्रस्तुति रहेको भिडियो जनता डिजिटलको युट्युवबाट सार्वजनिक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment