Comments Add Comment

Advertisment

SKIP THIS

प्रि-ओपन सेसनमा नेप्से परिसूचक २.९५ अंकले बढ्यो

१२ मंसिर , काठमााडौं । आज सोमबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक २.९५ अंक बढेको छ । आइतबार ३२.४३ अंक बढेर १९६५.९८ बिन्दुमा बन्द भएको नेप्से सोमबार प्रि ओपन सेसनमा २.९५ अंक बढेर १९६८.९३ बिन्दुमा पुगेको हो ।

सेन्सेटिभ इण्डेक्स भने ०.६४ अंक बढेको छ । सोमबार प्रि ओपन सेसनमा १६ स्टकको १४ लाख ६१ हजार ४४८ रूपैयाँ ७९ पैसा बराबरको ३ हजार २४० कित्ता शेयर खरिद बिक्री भएको छ । जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै