थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त -
Comments Add Comment

थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त

१२ मंसिर , काठमााडौं । काठमाडौँको थापाथलीमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । बागमती किनारमा रहेको बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुङ्गामुढा प्रहार गरेका छन् ।

कुनै विकल्प नदिई आफूहरुलाई हटाउन लागिएको भन्दै बस्तीका स्थानीयहरुले ढुङ्गामुढा प्रहार गरेका हुन् ।

उनीहरुले मेयर बालेन्द्र साह र गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध नाराबाजी समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds