Comments Add Comment

Advertisment

SKIP THIS

अवैध गाँजासहित मोटरसाइकलमा सवार २ जना पक्राउ

१९ मंसिर , काठमाडौँ । सर्लाहीको मलंगवा नगरपालिका ४ शिवसागर चोकबाट अवैध गाँजासहित २ जना पक्राउ परेका छन् ।

२ केजी ५ सय ग्राम अवैध गाँजासहित लालबन्दी नगरपालिका ५ का २० वर्षीय हिमाल पाण्डेय र अन्य दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले जाँच गर्ने क्रममा अवैध गाँजासहित प्रदेश २-०२-००३ प १७०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment